नेपाल बजेट: तलब वृद्धिबारे के भन्छन् कर्मचारी?

भिडिओ क्याप्शन सुरु हुँदैछ, बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको छ।
Published

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संसद्मा पेस गरेका बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको छ।

बजेटमा घोषणा भए अनुसारको तलब वृद्धिबारे के भन्छन् कर्मचारी?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।