BBC News, नेपाली - होमपेज
मुख्य समाचार
कहाँ जान्छ अनलाइन ठगीबाट चोरिएको रकम?
नेपालमा अनलाइन माध्यमबाट चोरिएको वा ठगिएको रकम १० देखि १२ प्रतिशत मात्रै फिर्ता ल्याउन सकिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ। त्यसो भए कहाँ जान्छ त ठगीबाट जम्मा भएको रकम?
के तपाईँले अनुहार हेरेर शरीरमा आइरनको मात्रा कम भएको थाहा पाउन सक्नुहुन्छ?
चिकित्सकहरू अनुहार कस्तो देखिन्छ भन्ने कुराले मात्रै आइरनको कमी भनेर यकिन गर्न नसकिने बताउँछन्।
वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चासँगै जनकपुर-अयोध्या रेल चलाउने तयारी 'तीव्र'
जनकपुर-अयोध्या रेल सेवा सञ्चालन गर्न नेपाल र भारत दुवै पक्ष सकारात्मक भएसँगै अहिले सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको नेपाल रेलवे कम्पनीका अधिकारीहरूले बताएका छन्।
भिडिओ, विपद्पछि पर्यटकलाई फेरि आकर्षित गर्न कस्तो प्रयास हुँदै छ, समयावधि 3,06
तिब्बत हुँदै नेपालका भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रभाव पर्यटन उद्योगमा पनि परेको छ।
भिडिओ, बाढीबाट प्रभावित साना बालबालिकालाई कसरी पठनपाठनमा फर्काइँदै छ, समयावधि 5,31
शिक्षा मन्त्रालयले पाँच वर्षभन्दा मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक मानिएको प्रारम्भिक सिकाइ कार्यक्रमलाई पनि फेरि निरन्तरता दिन खोजिएको जनाएको छ।
नयाँ व्यवस्थाले आयोजनाहरूको लागत बढ्ने, सरकारलाई विज्ञका सुझाव कस्ता
सोलोडोलो सबै आयोजनाको हकमा मूल्य समायोजन गरिएमा राज्यमाथि थप आर्थिक भार पर्ने जानकारहरूको तर्क छ।
भिडिओ, झ्याल फोरेर मृग लन्ड्रीभित्र छिरेपछि ग्राहकहरू भागाभाग, समयावधि 0,39
अमेरिकाको नोर्थ क्यारोलाइनास्थित एउटा सार्वजनिक लन्ड्रीमा एउटा मृग कसरी भित्र छिर्यो र बाहिर निस्कियो भन्ने देखिने सीसीटीभी फुटेज सार्वजनिक भएको छ।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, भदौको बाढीबाट प्रभावित क्षेत्रमा अहिले विद्युत् आपूर्तिको अवस्था कस्तो छ, समयावधि 4,15
स्थानीय बासिन्दाहरूले बेलाबेलामा बिजुली जाने र आपूर्ति भएका बेला पनि कहिलेकाहीँ भोल्टेज कम हुने समस्या देखिएको गुनासो गरेका छन्।
भिडिओ, बाढीबाट प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय पुग्न कसरी सहज बनाइँदै छ, समयावधि 1,31
भोटेकोशी-त्रिशूली बाढीले बाटो र पुल बगाएकाले टाढाबाट आउनुपर्ने विद्यार्थीहरू समस्यामा परेका छन् भने केही विद्यार्थीलाई अस्थायी शिविरबाट विद्यालय धाउन असहज भएको देखिन्छ।
भिडिओ, बाढीपछि गृहजिल्ला छोडेका विस्थापितहरूले कसरी पाउँछन् राहत, समयावधि 3,04
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि आफ्नो गृहजिल्लाभन्दा बाहिर बस्न गएका मानिसले अहिले बसोबास गर्दै आएका ठाउँमा कसरी राहत पाउँछन्?
भिडिओ, बाढीपीडित विद्यार्थीका लागि रु १ अर्बको छात्रवृत्ति : कसले पाउँछन् र कसरी वितरण हुन्छ, समयावधि 3,42
एक हजार विद्यार्थीलाई दिइने भनिएको उक्त छात्रवृत्तिलाई सरकारले 'सुनिश्चित भविष्य छात्रवृत्ति योजना' नाम दिएको छ।
भिडिओ, बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता र व्यक्तिगत मर्यादा कसरी कायम राख्नुपर्छ, समयावधि 4,44
बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता तथा व्यक्तिगत मर्यादाको विषयप्रति असंवेदनशील देखिएका केही घटनाहरू सार्वजनिक भएका छन्।











































