BBC News, नेपाली - होमपेज
मुख्य समाचार
अमेरिकाले 'प्रोजेक्ट फ्रीडम' रोक्नुको अर्थ के हो
अमेरिकाका राष्ट्रपति ट्रम्पले इरान युद्ध अन्त्य हुने गरी सहमति हुन सक्ने सङ्केत दिएपछि बुधवार एशियामा तेलको मूल्य घटेको छ।
'अब कुनै कुराले मेरो छोरा फर्काउँदैन' : १० मिनेटको बमबारीले लेबननमा तहसनहस भएको जीवन
इजरेलले हिज्बुल्लाह कमान्ड सेन्टर र सैन्य स्थलहरूलाई निसाना बनाएको दाबी गरेको भए पनि हताहत हुने अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको लेबननी पक्षले बताएको छ।
ओली र लेखकमाथि 'अनुसन्धान जारी' रहँदा 'प्रश्न उठेका' सुधन गुरुङ फेरि मन्त्री बन्ने चर्चा
जेन जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरी अनुसन्धान टुङ्गो लाग्न बाँकी नै रहेको अवस्थामा सत्तारुढ रास्वपाका एक सहप्रवक्ताले 'सम्पत्तिको स्रोत'मा प्रश्न उठेपछि राजीनामा गरेका पूर्वगृहमन्त्री सुधन गुरुङ भने पुरानै जिम्मेवारीमा फर्कन सक्ने सङ्केत गरेका छन्।
भारतको तमिलनाडुमा 'ठट्यौला' अभिनेताले राजनीतिमा दिएको धक्का
चलचित्र अभिनेताको पहिचानबाट राजनीतिमा फड्को मारेका सी जोसेफ विजय दक्षिणी भारतको तमिलनाडु राज्यमा नयाँ सरकारको नेतृत्वनजिक पुगेका छन्।
बीपी राजमार्गमा बर्खाका बेला गाडी चलाउन सरकारले बनाएको योजना
राजधानीलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्गमा आउँदो वर्षामा पुर्ननिर्माण भइरहेको सडक पक्की हुने काम सकिहाल्ने नभए पनि त्यसमा गाडी कुदाउन भने सकिने अपेक्षा रहेको सडक विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।
बालेनको आश्वासनपछि पनि कर्मचारी नेताको शङ्का, 'हिजो गल्ती भयो, तर सुधार्ने हो, खारेज गलत'
ट्रेड युनियन खारेज गर्ने अध्यादेशविरुद्ध अदालत जान तयार कर्मचारी सङ्गठनहरू प्रधानमन्त्री बालेनले सन्देशबाट सन्तुष्ट सुनिएनन्, किन?
क्याम्बोडियामा रहेका र जान चाहने नेपालीलाई सचेत गराउनुको कारण
नेपाली नागरिकहरू समेत क्याम्बोडियामा अवैध गतिविधिमा संलग्न हुँदै आएका र भिसा अवधि सकेर बस्ने गरेका पाइएको पृष्ठभूमिमा थाईल्यान्डस्थित नेपालको दूतावास र काठमाण्डूस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपालीहरूलाई सचेत गराएका हुन्।
रोचक भिडिओ
अनि यो पनि
फोन चार्ज गर्ने तार धेरै नटिक्नुको कारण प्रयोगकर्ताको 'खराब' बानी
हामीले आफ्नो दैनिक जीवनमा सधैँ प्रयोग गर्ने भए पनि 'चार्जिङ केबल' अर्थात् फोन चार्ज गर्ने तारलाई खासै वास्ता गरेका हुँदैनौँ। तार बिग्रिएपछि ब्याटरी सकिन लागेको फोन हातमा पर्दा मात्र हामी झसङ्ग हुन्छौँ।
लिपुलेक: भारतले भनेको सन् १९५४ देखि चलिआएको बाटोको सन्दर्भ के? विवाद सुल्झाउन नेपालले के गर्न सक्छ
लिपुलेकको बाटो प्रयोगको विषयमा बताएपछि नेपाल-भारतबीच सो क्षेत्रको सीमा विवाद पुन: एक पटक चर्किएको छ।
'शक्तिशाली' सरकारको 'शक्तिशाली' सुकुम्बासी प्राधिकरण : बन्ला 'शक्तिहीन'को सहारा?
'शक्तिशाली' सरकारले सुकुम्बासी वा अतिक्रमित बस्तीहरूमा ‘शक्ति’ प्रयोग गरिरहेको छ, प्रधानमन्त्री बालेनको वाचा पूरा हुन चुनौती के छन्?
एस्पिरिनले क्यान्सर लाग्ने जोखिम घटाउन सक्छ - र 'किन त्यस्तो हुन्छ भनेर हामी भर्खर बुझ्न थालेका छौँ'
एस्पिरिन डाक्टरको प्रेस्क्रिप्शनबिना किन्न मिल्ने दुखाइ निवारण गर्ने औषधीको रूपमा प्रयोग हुँदै आएको छ तर यसमा अन्य फाइदा लुकेका पनि हुन सक्छन् भन्ने वैज्ञानिक अनुसन्धानले देखाएका छन्।
एकैचोटि सयौँ राजनीतिक नियुक्ति खारेजीको उद्देश्य र अर्थ
सरकारको पछिल्लो कदमले आउँदा दिनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्ने जानकारहरूले औँल्याएका छन्।
थप समाचार
बीबीसी विशेष
विज्ञान तथा प्रविधि
निकै लाभदायक भएको दाबी गरिएका 'प्राचीन अन्नहरू'
के प्राचीन अन्नको फाइदाबारे भएका चर्चा सही हुन्? वैज्ञानिकहरूको भनाइमा यसको जबाफ त्यति सहज भने छैन।
एक महिला दुई व्यक्तिबाट एकैपटक गर्भवती भएको दुर्लभ घटना
अहिलेसम्म विश्वभरि 'हेटरोप्याटर्नल सूपर्फेकन्डेशन' भनिने यस प्रकृतिका २० वटा घटनाहरू वैज्ञानिक अभिलेखमा परेको देखिन्छ।
अपोलो र आर्टिमिस : पृथ्वी ५८ वर्षमा कसरी परिवर्तन भयो
सन् १९६८ मा र सन् २०२६ मा खिचिएका दुई विशेष तस्बिरले हाम्रो नीलो ग्रहमा विभिन्न परिवर्तन भइरहेका देखाएका छन्।
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
सिन्धु घाटी : प्राचीन सभ्यता जसको बारेमा हामीलाई थोरैमात्रै थाहा छ
सिन्धु घाटी सभ्यता धेरै उन्नत थियो र करिब हजारौँ वर्षसम्म थियो - त्यसो भए यसबारे हामीलाई किन थाहा छैन?














































