भूकम्प जाँदा जापानी नदीबाट उर्लिएको छाल
भूकम्प जाँदा जापानी नदीबाट उर्लिएको छाल
Published
भूकम्प जाँदा जापानी नदीबाट उर्लिएको छाल हेर्नुहोस्।
जापानमा ६.८ म्याग्निट्यूडको भूकम्प आउँदा यस्तो भएको हो।
त्यसयता १०० भन्दा बढी परकम्प आएका छन् भने कम्तीमा १३ जना मानिसको ज्यान गएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



