समुद्रबाट निकालिएको स्पेसएक्सको रकेट देखेर मानिसहरू छक्क

भिडिओ क्याप्शन सुरु हुँदैछ,
समुद्रबाट निकालिएको स्पेसएक्सको रकेट देखेर मानिसहरू छक्क
Published

गत जुलाई २४ मा परीक्षण उडानका लागि प्रक्षेपण गरिएको स्पेसएक्सको एउटा रकेटले हिन्द महासागरमा सकुशल अवतरण गरेको थियो।

त्यति बेलादेखि समुद्रमा रहेको उक्त रकेटलाई पानीबाट निकालेर क्रिस्मस आइल्यान्ड पुर्‍याइएको छ। उक्त विशाल यान देखेर उक्त टापुका मानिसहरू अचम्भीत भएका छन्।

स्पेसएक्सका प्राविधिकहरू उक्त रकेट फिर्ता लैजाने प्रयासमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।