के कीराले हावाबाट पानी सङ्कलन सीपले संसारको पानीको अभावलाई कम गर्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, के एउटा किराले हावाबाट पानी सङ्कलन गर्न सहयोग गर्न सक्छ?
Published

सन् २०२५ सम्ममा संसारका एक चौथाइ मानिसहरू पानीको अभाव भएको ठाउँमा बस्नुपर्नेछ।

वैज्ञानिकहरूले यो समस्यालाई समाधान गर्न एक प्रकारको खपटे कीरा ‘फगस्ट्याण्ड बीटल’बाट प्रभावित भएर एउटा प्रविधि विकास गरेका छन्।

हावाबाट आफूलाई आवश्यक पानी सङ्कलन गर्ने यो कीराले के पृथ्वीको पानीको अभावलाई कम गर्न मद्दत गर्ला त?

यो चलाख कीराको बारेमा एउटा भिडिओ -

अनि यो पनि: